Harsamaya
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन्  । बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन्। पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए।
Weather Update