बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
आइतबार, माघ १३, २०८१
तिबेला लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसानले नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।
घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेका छन् ।
साताको लोकप्रिय