Harsamaya
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायती प्रधानमन्त्री स्टार्मरको प्रशंसा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताएका छन् । उनले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताए । “मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने, “म उहाँलाई धेरै मन पराउँछु।”
Weather Update