एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश
आइतबार, माघ १३, २०८१
न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
साताको लोकप्रिय