नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित)
आइतबार, माघ १३, २०८१
एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ ।
साताको लोकप्रिय