Harsamaya
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ । 
अछाममा मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु
अछाममा मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । 
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला ‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’
Weather Update