बसाइँसराइले रित्तिएको गाउँमा डेढ करोड रुपैयाँ लगानीमा कागतीखेती
आइतबार, माघ १३, २०८१
बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् ।
साताको लोकप्रिय