युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा
बिहीबार, चैत ७, २०८१
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनीहरूले खेलकुद मन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।