‘लाज शरणम्’ टोलीको आग्रह: बौद्धिक सम्पत्तिको सम्मान गरौँ
आइतबार, फागुन १८, २०८१
लचित्र ‘लाज शरणम्’ ले आमदर्शक, सञ्चारमाध्यम र समीक्षकको साथप्रति आभार व्यक्त गर्दै सिनेमाको बौद्धिक सम्पत्तिको सुरक्षा र सिर्जकको प्रतिलिपि अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
-1740404984.png)
फिल्म ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला
सोमबार, फागुन १२, २०८१
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

नेपाली फिल्म ‘लाज शरणम्’ ले सेन्सर बोर्डबाट स्वीकृति पायो, तोकिएको समयमै प्रदर्शन हुने
आइतबार, फागुन ११, २०८१
नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिले नविन श्रेष्ठ निर्मित तथा कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ लाई नेपालभर प्रदर्शनको अनुमति दिएको छ।

निर्देशक समाजले भन्यो - ‘लाज शरणम्’को नाममा अदालतबाट जारी बन्देजले करोडौं लगानी जोखिममा (विज्ञप्तिसहित)
बुधबार, फागुन ७, २०८१
आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।

‘लाज शरणम’को प्रचारप्रसार रोक्न उच्च अदालतको आदेश
मंगलबार, फागुन ६, २०८१
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।

'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा !
सोमबार, माघ २८, २०८१
राजनीतिक नेतृत्वसँगै हिपहपमा विशिष्ट पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। यो गीत चलचित्र ‘लाज शरणम्’ का लागि नयाँ भिडियोसहित सार्वजनिक भएको हो। यो गीत बालेनले १० वर्ष अघि नै गाएका थिए ।

‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने
सोमबार, माघ २८, २०८१
कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।

भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
बिहीबार, माघ २४, २०८१
नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ आज रिलिज हुने
बिहीबार, माघ २४, २०८१
नेपाली हास्य टेलिसिरियल ’सक्किगोनी’का टिम जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कुमार कट्टेलले गरेका छन् । नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे ’पाँडे’ कार्यकारी निर्माता रहेका छन्।

"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
बुधबार, माघ २३, २०८१
नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।'हेर्दा हेर्दैमा'को गीतमा संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशिष अविरल र शान्तिश्री परियारले दिएका छन् ।

‘आलम ’ अवतारमा सिताराम कट्टेल
शनिबार, माघ १२, २०८१
बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् ।
एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्।
साताको लोकप्रिय