फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
बुधबार, माघ ३०, २०८१
आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
मंगलबार, माघ २९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योग साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा
मंगलबार, माघ २९, २०८१
संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद भवन, नयाँ बानेश्वरमा तय गरिएको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पेश गर्ने तयारी गरेका छन्।

ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप
सोमबार, माघ २८, २०८१
प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास व्यक्त गरे । अहिलेको सरकार सुशासनको विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए ।

अब नेपाल पछाडि पर्दैन - प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
उनले विद्यार्थीहरू अरूको बहकाबमा लाग्न नहुने र असक नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव
शनिबार, माघ १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ।

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री
शुक्रबार, माघ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गरेका छन् ।

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री ओली
शुक्रबार, माघ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन: थालिएका काममा प्रगति हुँदैछ
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताएका छन् ।

भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
बिहीबार, माघ १७, २०८१
पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने तयारीमा भएको जनाए।

आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भन्ने प्रचार गरेकोप्रति प्रधानमन्त्री असन्तुष्टि
मंगलबार, माघ १५, २०८१
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहीले सरकार ढल्छ भन्दै पटक-पटक मिति तोक्ने काम गरेको भन्दै २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पारेका हुन् ।

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
सोमबार, माघ १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
साताको लोकप्रिय