Harsamaya
कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।  हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 
हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेस दलको बैठक बस्दैँ
हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेस दलको बैठक बस्दैँ संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  आज दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । 
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
Weather Update