कुवामा डुबेर वृद्धाको मृत्यु
शुक्रबार, माघ ११, २०८१
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
साताको लोकप्रिय