सभापति कप फुटबलः संकटा क्लब विजयी
बिहीबार, माघ १०, २०८१
खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे ।
साताको लोकप्रिय