Harsamaya
लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित)
लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित) लामाेसाँघु- जिरी सडकखण्ड आजपनि बन्द छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर निधन भयपछि मृतकका आफन्तहरुले हिजो देखि अबरुद्ध गरेको सडक आज पनि बन्द गरेका छन्  । आफन्तहरुले क्षतिपूर्ति लगायतका माग पुरा नहुँदासम्म शब नउठाउने बताएका छन।
हृदयाघातबाट पालिका कर्मचारीको निधन
हृदयाघातबाट पालिका कर्मचारीको निधन हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । 
परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन‍ ।
बालगायक सचिन परियारको दुःखद निधन
बालगायक सचिन परियारको दुःखद निधन चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया...
कोशी प्रदेशमा जङ्गली हात्तीको आतंक: दुई जनाको ज्यान गयो, स्थानीय त्रसित
कोशी प्रदेशमा जङ्गली हात्तीको आतंक: दुई जनाको ज्यान गयो, स्थानीय त्रसित जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा...
गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते
गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते चितवनको रत्ननगरपालिका-१६ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर-१६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट अन्य पाँच जना...
वडाध्यक्ष महतोको निधन
वडाध्यक्ष महतोको निधन
Weather Update