जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम
शुक्रबार, माघ २५, २०८१
प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गरेकालाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पुरस्कर वितरण गरेका थिए। हिजो सप्पन्न भएको प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

जनता र बिकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
बिहीबार, माघ १०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर्नुपर्ने बताएका छन्।
साताको लोकप्रिय