पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित)
बिहीबार, माघ १०, २०८१
नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने धम्की र आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । महासंघका राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएपछि यो घटना सार्वजनिक भएको हो ।
साताको लोकप्रिय