Harsamaya
 घरको पिल्लर ढल्दा घाइते भएका बालकको मृत्यु
 घरको पिल्लर ढल्दा घाइते भएका बालकको मृत्यु पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए । 
चिसोले इटहरीमा विद्यालय बन्द
चिसोले इटहरीमा विद्यालय बन्द अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
Weather Update