Harsamaya
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै बैठकको छलफलका एजेन्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् । 
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ।
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको आदेशपछि हिजो साँझ पुनः पक्राउ गरिएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ।
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
रास्वपाले भन्यो - राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन्
रास्वपाले भन्यो - राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन् बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू विगत करिब तीन महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो । 
रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने
रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा
कुलमानलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको छ :रास्वपा
कुलमानलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको छ :रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको बताएको छ । 
स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति
स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् ।
नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो : स्वर्णिम वाग्ले
नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो : स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
संसदमा रास्वपाको मागः रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्
संसदमा रास्वपाको मागः रवि लामिछानेको निलम्बन फुकुवा गरियोस् सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाई पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड भन्दा माथी धरौटी दिएर रिहा भइसकेका छन् । 
Weather Update