मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ
बुधबार, माघ ९, २०८१
मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ८१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राति करिब ९ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र.०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागि रोकेको थियो।
साताको लोकप्रिय