रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
बिहीबार, फागुन १, २०८१
प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरेका हुन् ।

दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
शनिबार, माघ २६, २०८१
विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे ।

क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित)
शनिबार, माघ ५, २०८१
क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।
हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।
साताको लोकप्रिय