रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा
बुधबार, माघ ९, २०८१
स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ।
साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्यौं भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौं र रोगहरूबाट टाढा रहन्छौं।
साताको लोकप्रिय