जापानमा २७६ किलो माछाको २०७ मिलियन येनमा बिक्री !
बुधबार, माघ ९, २०८१
टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ।
वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो। जसको चर्चा अझै बढीरहेको छ। माछा लगभग एक मोटरसाइकलको आकार अर्थात् २७६ किलोग्रामको थियो।
साताको लोकप्रिय