शिखर इन्स्योरेन्सकाे फागुन १३ गते वार्षिक साधारण सभा, यस्ताे छ एजेण्डा
मंगलबार, माघ २२, २०८१
शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा
बुधबार, माघ ९, २०८१
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
साताको लोकप्रिय