प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
बुधबार, माघ ९, २०८१
प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ । ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
साताको लोकप्रिय