सिमेण्टको भाउ घट्यो
सोमबार, चैत १८, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरूले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । विभागले अनुगमनलाई तीव्रता दिनुका साथै देशभरिका ठूला स्टिल र फलाम उद्योगहरूबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको समय घटेका कारण समेत सिमेण्टको मूल्य घटेको हो ।

सरकारलाई संसदको प्रश्न - सिमेन्टको मूल्य वृद्धि किन भयो ?
सोमबार, फागुन ५, २०८१
यस्तै, अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कार्यान्वयन नभएको भन्दै खेद प्रकट गरे । उनले सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायी र आमनागरिकलाई परेको मर्कातर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
बुधबार, माघ ९, २०८१
सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
साताको लोकप्रिय