रुपन्देहीमा गोली हानी युवाको हत्या
शनिबार, फागुन १७, २०८१
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे । घरायसी कारणले उनको हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन् । लोधको टाउकोमा २ राउण्ड गोली चलाइएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दाजुभाइ बीच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाइले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।

भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
पाँच कारमा सवार उक्त टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए ।

पर्सा र रुपन्देहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मंगलबार, माघ ८, २०८१
रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु२ख २४ नम्बरको माइक्रो बसले लु९०प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ।
साताको लोकप्रिय