नवौँ निर्वाचन दिवस मनाइँदै
मंगलबार, फागुन ६, २०८१
यसवर्ष ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित)
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।
साताको लोकप्रिय