Harsamaya
राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो(भिडियोसहित)
राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो(भिडियोसहित) राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले नव पुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रले जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन् ।
पाथीभरा केबलकारकाे विरोधमा उत्रेका माथि दमन, राजेन्द्र महतोको आपत्ति (विज्ञप्तिसहित)
पाथीभरा केबलकारकाे विरोधमा उत्रेका माथि दमन, राजेन्द्र महतोको आपत्ति (विज्ञप्तिसहित) ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ। 
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित)
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित) राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।
Weather Update