कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख - राजेन्द्र महतो
बिहीबार, फागुन १५, २०८१
हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरूमा एकल नश्लील चरित्र देखा परेको भन्दै बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका हुन् ।

राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित)
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।
साताको लोकप्रिय