आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म
मंगलबार, माघ ८, २०८१
बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आफ्नै दाजुका कारण पक्राउ पछि खुलेको छ ।
हमलाका अभियुक्त शरीफुल इस्लाम शहजाद सैफमाथि हमला गरेपछि फरार भएका थिए । पछि प्रहरी र मुम्बई क्राइम ब्रान्चको दर्जनौं टोलीले उनलाई खोज्न दिनरात काम गरेका थिए ।
साताको लोकप्रिय