अहिलेसम्मकै टाढाको शक्तिशाली ब्लाजर पत्ता, १२.९ बिलियन प्रकाश वर्ष टाढा!
मंगलबार, माघ ८, २०८१
खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्।
साताको लोकप्रिय