Harsamaya
महाराजगञ्जको ग्रिन तारा हस्पिटालिटीलाई २ लाख ५० हजार जरिवाना
महाराजगञ्जको ग्रिन तारा हस्पिटालिटीलाई २ लाख ५० हजार जरिवाना विभागले शनिबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित ग्रिन तारा हस्पिटालिटी प्रालिलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
किराना पसललाई तीन लाख जरिवाना,  मूल्य बढी लिने सुगम ग्यासलाई २० हजार जरिवाना
किराना पसललाई तीन लाख जरिवाना, मूल्य बढी लिने सुगम ग्यासलाई २० हजार जरिवाना अनुगमनमा अन्य फर्मलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
नुवाकोटका चार फर्मलाई २० हजारका दरले जरिवाना
नुवाकोटका चार फर्मलाई २० हजारका दरले जरिवाना विभागका अनुसार शिवशक्ति सप्लायर्स, कार्की खाद्य सप्लायर्स तथा जय भिमसेन वाथ एण्ड सेनेटरी सप्लायर्सलाई भने सामान्य निर्देशन दिइएको छ।
दुई फर्मलाई ५५ हजार जरिवाना, १० लाई सुधारको निर्देशन
दुई फर्मलाई ५५ हजार जरिवाना, १० लाई सुधारको निर्देशन अनुगमनका क्रममा सपनातीर्थी डेरी प्रालिलाई ५० हजार रुपैयाँ र शुभ मण्डल खाद्य स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न आग्रह
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न आग्रह  विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडालगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो ।
म्याद नाघेका कोल्ड ड्रिंक बिक्री गरेको भेटिएपछि २ लाख ५ हजार जरिवाना
म्याद नाघेका कोल्ड ड्रिंक बिक्री गरेको भेटिएपछि २ लाख ५ हजार जरिवाना विभागका अनुसार उक्त पसलले म्याद गुज्रिएका रश बदाम ड्रिंक, फ्यान्टा र स्प्राइट बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना
म्याद गुज्रिएका सामान बेच्नेलाई २ लाख ५० हजार जरिवाना विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा विभिन्न व्यवसायमा मूल्यसूची नराख्ने, लेबल विनाको पानी बिक्री गर्ने तथा म्याद गुज्रिएका सामग्री फेला परेपछि कारबाही गरिएको हो।
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा
सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो । 
मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी
मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी तलितुम आसपास सञ्चालित २१ वटा होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजतपत्र नलिइएको भेटिएको हो ।
गुदपाक भण्डारलाई पाँच हजार जरिवाना
गुदपाक भण्डारलाई पाँच हजार जरिवाना स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।
भाटभटेनी सुपरमार्केटसहिच तीन ठूला मार्ट कारबाहीको दायरामा
भाटभटेनी सुपरमार्केटसहिच तीन ठूला मार्ट कारबाहीको दायरामा आइतबार स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
Weather Update