Harsamaya
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
Weather Update