विवाद भएपछि खुकुरी प्रहार: युवक घाइते
बुधबार, चैत २७, २०८१
धनुषाको मिथिला बिहारी नगरपालिका-५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ।

आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार
शुक्रबार, माघ २५, २०८१
जुगल गाउँपालिका १, तोरीबारीका सञ्चलाल तामाङकी श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कनर्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
सोमबार, माघ ७, २०८१
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।
साताको लोकप्रिय