नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे
सोमबार, माघ ७, २०८१
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ प्रतिशतले बढेको छ ।
बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
साताको लोकप्रिय