नबिल बैंकको वित्तीय विवरण सार्वजनिक: नाफा सवा ३ अर्ब
सोमबार, माघ ७, २०८१
नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य १.२९ प्रतिशतले बढेको छ ।
साताको लोकप्रिय