Harsamaya
युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या
युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या यसैबीच, इजरायली हवाई हमलामा शनिबार पनि गाजामा एक बालकसहित कम्तीमा ५ जनाको ज्यान गएपछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी सुरु गरेपछि १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या
इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लिए । पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो 
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो  ‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो। 
 इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
 इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई यस बिषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, “यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् । 
 इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस्
 इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस् फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।  
विपिन सकुशल घर फर्किने आशामा परिवार
विपिन सकुशल घर फर्किने आशामा परिवार हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
Weather Update