४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
सोमबार, फागुन १९, २०८१
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।

बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय पक्राउ
सोमबार, फागुन १९, २०८१
पक्राउ पर्नेमा भारत विहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
-1740819217.png)
ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा
शनिबार, फागुन १७, २०८१
बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो ।

७२२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन १३, २०८१
खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए।

ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ
आइतबार, माघ ६, २०८१
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका - ३ जितपुरका ४२ वर्षाीया सोभित थापालाई १० ग्राम ब्राउन सुगरसहित किर्तिपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रिय