Harsamaya
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ । डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ । 
Weather Update