Harsamaya
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।  नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । 
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश 
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश  न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सभापति कप: आज मच्छिन्द्र र एपीएफ खेल्दै
सभापति कप: आज मच्छिन्द्र र एपीएफ खेल्दै सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । 
Weather Update