Harsamaya
सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघमा प्रदर्शन
सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघमा प्रदर्शन प्रदर्शनमा सहभागीहरूले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसँग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए । 
नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित)
नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित) नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेविसंघका मुख्य सचिव विजय खड्काले माघ ७ गते (भोलि) अन्तराष्ट्रिय अन्तर विश्विद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
Weather Update