Harsamaya
यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण
यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् । आगामी फागुन २ गते देखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए । 
Weather Update