Harsamaya
दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ
दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै...’ले पनि युट्युबमा उल्लेख्य दर्शक/स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो...
दुश्मन हेरेको हेरै…
दुश्मन हेरेको हेरै… अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मंगलबार एकार्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाइ बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो।
Weather Update