केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश
शनिबार, फागुन १७, २०८१
अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ ।