मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन
आइतबार, माघ ६, २०८१
मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।
साताको लोकप्रिय