मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
शनिबार, चैत २३, २०८१
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

मुख्यमन्त्री सिंहको अनुगमन: बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार
आइतबार, चैत १७, २०८१
बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलि क्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, रामओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलि क्लिनिक, लक्ष्मी हेल्थ...

होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह, किरा परेका खानेकुरा भेटिए
सोमबार, चैत ११, २०८१
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।

मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’
शनिबार, माघ ५, २०८१
माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।
आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते...
साताको लोकप्रिय