Harsamaya
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।
Weather Update