इन्द्रावतीमा पालिकास्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
बुधबार, फागुन २१, २०८१
त्यस्तै द्वितीय हुने टोलीले २० हजार र तृतीय स्थान हासिल गर्ने टोलीले १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने वडा कार्यालयले जनाएको छ।