मधेश केन्द्रित दलहरूले किन मनाउँछन् ‘बलिदानी दिवस’ ?
शनिबार, माघ ५, २०८१
२०६३ साल माघ ५ गते मधेश आन्दोलनका क्रममा पहिलो पटक सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो । यसै दिनलाई मधेश प्रदेश सरकार लगायत मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
साताको लोकप्रिय