कुकर धेरै कालो भयो, यी घरेलु उपायवाट घरमै चम्काउनुहोस्
शनिबार, माघ ५, २०८१
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा दाल र भात बनाउन होस्, दिमागमा आउने पहिलो कुरा कुकर नै हो। तर, अहिले बारम्बार प्रयोग गर्दा पनि फोहोर हुने गरेको छ ।
साताको लोकप्रिय